ne_tq/jhn/10/28.md

549 B

येशूले आफ्नो भेडाको हेरचाह र सुरक्षाको बारेमा के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन ।” [१०:२८]