ne_tq/jhn/10/25.md

661 B

सोलोमनको दलानमा भएका यहूदीहरूलाई येशूले के जवाफ दिनुभयो ?

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, कि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भनी उहाँले तिनीहरूलाई भनिसक्‍नुभएको थियो, तर तिनीहरूले विश्‍वास गरेका थिएनन्, किनभने तिनीहरू उहाँका भेडाहरू थिएनन् । [१०:२५-२६]