ne_tq/jhn/10/24.md

626 B

मन्‍दिरभित्र सोलोमनको दलानमा यहूदीहरू येशूको चारैपट्टि भेला भएर उहाँलाई के कुरा सोधे ?

यहूदीहरूले येशूलाई सोधे, तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।” [१०:२४]