ne_tq/jhn/10/18.md

618 B

के कसैले येशूको प्राण लिन्छ ?

लिँदैन । येशूले आफ्‍नै इच्‍छाले आफ्‍नो प्राण अर्पण गर्नुहुन्छ । [१०:१८]

आफ्नो प्राण अर्पण गर्न र फेरि फिर्ता गर्न येशूले कसबाट अधिकार पाउनुभएको थियो ?

येशूले यो आज्ञा परमेश्‍वरबाट पाउनुभएको थियो । [१०:१८]