ne_tq/jhn/10/17.md

418 B

किन पिताले येशूलाई प्रेम गर्नुहुन्छ ?

पिताले येशूलाई यसैकारण प्रेम गर्नुहुन्‍छ, किनकि येशूले आफ्‍नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्नुहुन्छ । [१०:१७]