ne_tq/jhn/10/16.md

692 B

के येशूको अर्को गोठमा भएका भेडाहरू पनि छन्, त्यसो भए तिनीहरूलाई के हुन्छ ?

येशूले भन्‍नुभयो, “मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।” [१०:१६]