ne_tq/jhn/10/09.md

524 B

येशूले भन्‍नुभयो कि उहाँ ढोका हुनुहुन्छ । जो त्यस ढोकाबाट प्रवेश गर्छ, अनि के हुन्छ ?

यदि कोही मानिस उहाँबाट भित्र पस्‍यो भने त्‍यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ । [१०:९]