ne_tq/jhn/09/35.md

789 B

त्यो दृष्‍टिविहीन मानिसलाई सभाघरबाट बाहिर निकालिदिएको थाहा पाएपछि येशूले के गर्नुभयो ?

येशू त्‍यसलाई खोज्‍न जानुभयो र भेट्टाउनुभयो । [९:३५]

येशूले त्‍यसलाई भेट्टाउनुभएपछि के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “यदि तिमीले मानिसका पुत्रमाथि विश्‍वास गर्दछौ भने, म नै मानिसका पुत्र [येशू] हुँ ।” [९:३५-३६]