ne_tq/jhn/09/34.md

601 B

त्यो दृष्‍टिविहीन मानिसको ओठे जवाफप्रति फरिसीहरूले कस्तो प्रतिक्रिया दिए ?

तिनीहरूले त्यसलाई जवाफ दिई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस् ?” अनि तिनीहरूले त्‍यसलाई सभाघरबाट बाहिर निकालिदिए । [९:३४]