ne_tq/jhn/09/24.md

521 B

फरिसीरूले त्‍यस दृष्‍टिविहीन मानिसलाई दोस्रो पल्‍ट बोलाएर के भने ?

तिनीहरूले त्‍यस दृष्‍टिविहीन मानिसलाई दोस्रो पल्‍ट बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।” [९:२४]