ne_tq/jhn/09/22.md

724 B

किन त्यो मानिसका बाबुआमाले भने, “यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो ।”

त्‍यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे । किनभने कसैले उहाँलाई ख्रीष्‍ट भनी स्‍वीकार गर्‍यो भने त्‍यसलाई सभाघरबाट निकाल्‍नुपर्छ भनी यहूदीहरू पहिले नै सहमत भएका थिए । [९:२२]