ne_tq/jhn/09/21.md

394 B

त्यसका बाबुआमाले के कुरा थाहा छैन भने ?

तिनीहरूले भने, “अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ ।” [९:२१]