ne_tq/jhn/09/20.md

437 B

त्यो मानिसका बाबुआमाले आफ्नो छोराको बारेमा के गवाही दिए ?

त्यसका बाबुआमाले त्यो साँच्‍चै तिनीहरूका छोरा थियो, र दृष्‍टिविहीन नै जन्मिएको थियो भनेर गवाही दिए । [९:२०]