ne_tq/jhn/09/18.md

606 B

दृष्‍टिविहीन मानिसले दृष्‍टि पाएपछि यहूदीहरूले किन त्यसको बाबुआमालाई बोलाए ?

तिनीहरूले त्यो दृष्‍टिविहीन मानिसका बाबुआमालाई बोलाए, किनभने अझै तिनीहरूले त्यो मानिस दृष्‍टिविहीन भएको थियो भनेर विश्‍वास गरेका थिएनन् । [९:१८-१९]