ne_tq/jhn/09/09.md

410 B

त्यो मानिस जन्मैदेखिको भिख माग्‍ने दृष्‍टिविहीन हो, वा होइन भन्‍ने बारेमा विवाद उठेपछि त्यो मानिसले कस्तो गवाही दियो ?

त्‍यसले भन्‍यो, “म त्यही हुँ ।” [९:९]