ne_tq/jhn/09/02.md

682 B

किन त्यो व्यक्‍ति दृष्‍टिविहीन भएर जन्म्यो भन्‍ने बारेमा चेलाहरूले के अनुमान गरेका थिए ?

त्यसको बारेमा चेलाहरूले यसरी अनुमान गरिरहेका थिए, कि त्यो मानिसले पाप गरेको थियो, वा त्यसका बाबुआमाले पाप गरेका थिए, जसको कारण त्यो दृष्‍टिविहीन भएर जन्मेको थियो । [९:२]