ne_tq/jhn/08/52.md

1.1 KiB

किन यहूदीहरूले उहाँलाई भूत लागेको थियो भनी बताए ?

यहूदीहरूले उहाँलाई भूत लागेको थियो भने, किनभने येशूले भन्‍नुभयो, “यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।” [८:५२]

‘कहिल्यै मृत्यु चाख्‍नेछैन’ भन्‍ने येशूको भनाइलाई किन यहूदीहरूले अनौठो ठाने ?

तिनीहरूले यस्तो ठाने, किनभने तिनीहरूले शारीरिक मृत्युको बारेमा विचार गरिरहेका थिए । अब्राहाम र अगमवक्‍ताहरू पनि भौतिक शरीरमा मरेका थिए । [८:५२-५३]