ne_tq/jhn/08/51.md

408 B

यदि कसैले येशूको आज्ञा पालन गर्दछ भने, त्यसलाई के हुन्छ भनेर येशूले भन्‍नुभयो ?

यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन । [८:५१]