ne_tq/jhn/08/44.md

818 B

तिनीहरूका पिता को हो भनेर येशूले भन्‍नुभयो ?

येशूले तिनीहरूका पिता दियाबलस हो भनेर भन्‍नुभयो । [८:४४]

येशूले दियाबलसको बारेमा के भन्‍नुभयो ?

दियाबलस त सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो । [८:४४]