ne_tq/jhn/08/42.md

821 B

जब ती यहूदीहरूले भने, “तिनीहरूका परमेश्‍वर एउटै हुनुहुन्छ,” तब येशूले कसरी तिनीहरूको खण्डन गर्नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।” [८:४२]