ne_tq/jhn/08/40.md

550 B

किन येशूले ती यहूदीहरू अब्राहामका सन्तान थिएनन् भनी भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, ती यहूदीहरू अब्राहामका सन्तान थिएनन्, किनभने तिनीहरूले अब्राहामका कामहरू गरेनन्, तर तिनीहरूले येशूलाई मार्न खोजे । [८:३९-४०]