ne_tq/jhn/08/37.md

362 B

यहूदीहरूले येशूलाई मार्न खोज्‍नुको कारण के थियो ?

तिनीहरूले येशूलाई मार्न खोजे, किनभने उहाँको वचनले तिनीहरूमा स्‍थान पाएको थिएन । [८:३७]