ne_tq/jhn/08/34.md

537 B

“तिमीहरूले सत्य जन्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।” येशूले यसो भन्‍नुहुँदा केलाई उल्लेख गर्दै हुनुहुन्थ्यो ?

येशूले पापका दास हुनबाट स्वतन्‍त्र हुने कुरालाई जनाइरहनुभएको थियो । [८:३४]