ne_tq/jhn/08/33.md

619 B

“तिमीहरूले सत्य जन्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ” भनी येशूले भन्‍नुहुँदा उहाँलाई विश्‍वास गर्ने यहूदीहरूले के गरे ?

ती यहूदीहरूले विचार गरे, कि येशूले दासत्व वा बन्धनमा परेका मानिसहरूको बारेमा भनिरहनुभएको छ । [८:३३]