ne_tq/jhn/08/31.md

614 B

येशूलाई विश्‍वास गरेका मानिसहरूले के गरे भने उनीहरू उहाँका चेलाहरू हुनेछन् भनी उहाँले भन्‍नुभयो ?

येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ” [८:३१]