ne_tq/jhn/08/17.md

595 B

येशूले आफ्नो गवाही सत्य छ भनेर कसरी बचाउ गर्नुभयो ?

दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ । मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ । [८:१७-१८]