ne_tq/jhn/08/13.md

752 B

येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।” उहाँले यसो भन्‍नुभएपछि फरिसीहरूले कसरी विरोध गरे ?

फरिसीहरूले उहाँलाई यसो भनेर विरोध गरे, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।” [८:१३]