ne_tq/jhn/08/07.md

537 B

शास्‍त्री र फरिसीहरूले येशूलाई व्यभिचार गर्ने स्‍त्रीको बारेमा सोधिरहँदा उहाँले के भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस् ।” [८:७]