ne_tq/jhn/08/06.md

439 B

किन शास्‍त्री र फरिसीहरूले त्यस स्‍त्रीलाई येशूकहाँ ल्याए ?

उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्‍छ कि भनी तिनीहरूले त्यसलाई येशूकहाँ ल्याएका थिए । [८:६]