ne_tq/jhn/08/02.md

536 B

येशूले मन्दिरमा सिकाइरहनुभएको समयमा शास्‍त्री र फरिसीहरूले के गरेका थिए ?

तिनीहरूले व्‍यभिचारमा पक्राउ परेकी एउटी स्‍त्रीलाई ल्‍याए, र येशूले त्‍यसलाई के भन्‍नुहुन्छ भनेर उहाँको सामु उभ्‍याए । [८:२-३]