ne_tq/jhn/07/50.md

783 B

फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ ? के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन् ? यो कुरा सोधेपछि निकोदेमसले फरिसीहरूलाई कसरी जवाफ दिए ?

निकोदेमसले भने, “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र ?” [७:५०-५१]