ne_tq/jhn/07/45.md

507 B

मुख्य पुजारीहरू र फरिसीहरूले अधिकारीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ ?” त्यसपछि अधिकारीहरूले के जवाफ दिए ?

अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।” [७:४५]