ne_tq/jhn/07/36.md

897 B

येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु । तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।” के यसको अर्थ यहूदीहरूले बुझेका थिए ?

तिनीहरूका माझमा भएको कुराकानीले तिनीहरूले यो कुरा बुझेका थिएनन् भन्‍ने सङ्केत गर्दछ । [७:३५-३६]