ne_tq/jhn/07/27.md

580 B

येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनेर विश्‍वास नगर्न मानिसहरूले कस्तो तर्क बनाएका थिए ?

मानिसहरूले भने, “यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्‍नेछैन ।” [७:२७]