ne_tq/jhn/07/23.md

660 B

विश्राम दिनमा निको पार्नुभएको बारेमा येशूको तर्क के थियो ?

मोशाले तिमीहरूलाई खतनाको रीति दिए अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ । मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ? [७:२२-२३]