ne_tq/jhn/07/17.md

684 B

येशूले कसरी भन्‍न सक्‍नुभयो, कि उहाँको शिक्षा पिताबाट आएको हो, या उहाँको आफ्नै तर्फबाटको हो ?

येशूले भन्‍नुभयो, “यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ ।” [७:१७]