ne_tq/jhn/07/12.md

470 B

भिडका मानिसहरूले येशूको बारेमा के भनिरहेका थिए ?

भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।” [७:१२]