ne_tq/jhn/07/07.md

355 B

किन संसारले येशूलाई घृणा गर्‍यो ?

येशूले भन्‍नुभयो, “यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।” [७:७]