ne_tq/jhn/07/03.md

582 B

किन येशूका भाइहरूले उहाँलाई छाप्रो-वासको चाडमा यहूदिया जान बिन्ती गरे ?

तिनीहरूले बिन्ती गर्नुको कारणचाहिँ उहाँले गर्नुभएका आश्‍चर्यकर्महरू उहाँका चेलाहरूले देखून् र संसारले उहाँलाई चिनून् भन्‍ने मनसाय थियो । [७:२-४]