ne_tq/jhn/07/01.md

280 B

किन येशू यहूदिया जान चाहनुभएन ?

येशू यहूदियामा जान चाहनुभएन, किनभने यहूदीहरू उहाँलाई मार्न चाहन्थे । [७:१]