ne_tq/jhn/06/70.md

571 B

येशूले तिमीहरूमध्ये एक जना दुष्‍ट छौ भनेर कसलाई भन्‍नुभएको थियो ?

येशूले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्र जनामध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो । [६:७०-७१]