ne_tq/jhn/06/68.md

751 B

येशूले बाह्रै चेलालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ ?” त्यसपछि कसले के भनेर जवाफ दिए ?

सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु ? अनन्त जीवनको वचन तपाईंसँग छ । र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।” [६:६८-६९]