ne_tq/jhn/06/64.md

585 B

सुरुदेखि नै येशूलाई मानिसहरूको बारेमा के कुरा थाहा थियो ?

तिनीहरूमध्‍ये कति जना छन्, जसले विश्‍वास गर्दैनन्, किनभने विश्‍वास नगर्नेहरू को-को हुन्‌, र उहाँलाई धोका दिने को हुने थियो भनी येशूलाई सुरुदेखि नै थाहा थियो । [६:६४]