ne_tq/jhn/06/60.md

733 B

येशूले उहाँको देह खानुपर्छ, र रगत पिनुपर्छ भन्‍ने बारेमा सिकाउनुभएको सुनेपछि चेलाहरूले कस्तो प्रतिक्रिया दिए ?

यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ ?” त्यसपछि धेरै जनाले उहाँलाई छोडेर गए, अनि उहाँको पछि लागेनन् । [६:६०]