ne_tq/jhn/06/35.md

1.2 KiB

तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्‍ह देखाउनुहुन्‍छ, सो हामी हेरौँ, हाम्रा पिता-पुर्खाले उजाड-स्‍थानमा मन्‍न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्‍वर्गबाट रोटी दिनुभयो’ ।” येशूले कुनचाहिँ रोटीको बारेमा बोलिरहनुभएको थियो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, स्‍वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्‍छ, जो स्‍वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्‍छ । अनि येशूले तिनीहरूलाई भन्‍नुभयो कि उहाँ नै त्यो जीवनको रोटी हुनुहुन्छ । [६:३०-३५]