ne_tq/jhn/06/29.md

485 B

येशूले भिडमा रहेका मानिसहरूलाई पिताको कामलाई कसरी परिभाषित गर्नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।” [६:२९]