ne_tq/jhn/06/27.md

434 B

येशूले केको लागि काम गर्ने र केको लागि काम नगर्ने भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “नष्‍ट हुने खानाको निम्ति काम नगर, तर अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर” [६:२७]