ne_tq/jhn/06/26.md

602 B

जब भिडले येशूलाई खोजिरहेको थियो, तब उहाँले के भन्‍नुभयो ?

येशूले तिनीहरूलाई जवाफ दिई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो । [६:२६]