ne_tq/jhn/06/19.md

320 B

चेलाहरू किन भयभीत भए ?

तिनीहरूले येशूलाई समुद्रमाथि हिँडेर डुङ्गाको नजिक आइरहनुभएको देखे । त्यसैले तिनीहरू डराए । [६:१९]