ne_tq/jhn/06/14.md

780 B

किन येशू डाँडाबाट झरेर फेरि उक्लनुभयो ?

उहाँले गर्नुभएको यो चिन्‍ह देखेर ती मानिसहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ ।” जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो [६:१४-१५]